ह्विलचेयरबाटै सत्तालाई हाँक दिइरहेको प्राध्यापक अन्ततः मारियो !

सत्ताधारी वर्गको स्वार्थमा जब कसैले वास्तविक प्रश्न उठाइदिन्छ, तब ह्विलचेयरबाट उठ्न नसक्ने मानिसलाई पनि राज्यको नजरमा सबैभन्दा ठुलो दुश्मन, राष्ट्रद्रोही र अराष्ट्रिय करार गरिन्छ । साईबाबा त्यस्तै एउटा नाम हो, जसले राज्यको अन्यायविरुद्ध आदिवासीका पक्षमा

Source : https://www.ratopati.com/story/453165/the-professor-who-was-driving-power-from-a-wheelchair-was-finally-killed