१० खेलाडीमा सीमित युभेन्ट्स स्तब्ध

टुरिन । इटालियन महारथी युभेन्टस च्याम्पियन्स लिगमा आफ्नै घरेलु मैदानमा पराजित भएको छ । १० खेलाडीमा सीमित बनेको टोली स्टुटगार्टसँग ०–१ गोलले स्तब्ध बनेको हो । सब्सटिट्युट एल बिलाल टुरेले इन्जुरी समयको दोस्रो मिनेटमा

Source : https://www.ratopati.com/story/453834/juventus-stunned-by--players