‘पूर्णबहादुरको सारंगी’ बाबु र छोराबिचको भावनात्मक कथा हो : निर्देशक पौडेल

काठमाडौँ । फिल्म ‘पूर्णबहादुरको सारंगी’ एउटा विशुद्ध परिवारको कथा भएको निर्देशक सरोज पौडेलले बताए । फिल्मले बाबु र छोराबिचको भावनात्मक सम्बन्धको कथा फरक तवरबाट पेस गर्ने उनको भनाई थियो ।  ‘स्याउ अन्तको भन्दा जुम्लाको

Source : https://www.ratopati.com/story/454693/purna-bahadur-ko-sarangi-is-an-emotional-story-between-father-and-son-director-poudel