‘मृत’ भन्दै चिकित्सकले ‘पोस्टमार्टम’समेत गरिसकेका थिए, घाटमा पुग्दा जीवित

राजस्थान । भारतको राजस्थानमा एउटा अनौठो घटना भएको छ । मृत भनेर चिकित्सकले शव परीक्षण (पोस्टमार्टम)समेत गरिसकेका व्यक्ति जीवित पाइएको छ । यो घटना राजस्थानको झुंझुनु भन्ने स्थानमा भएको हो । रोहिताश नाम परेका

Source : https://www.ratopati.com/story/458801/calling-39dead39-the-doctor-had-even-done-the-39postmortem39-he-was-alive-when-he-reached-the-ghat