‘राजनीतिज्ञ र पुँजीपतिको खतरनाक गठबन्धनले पत्रकारितामा चुनौती थपिरहेको छ’
भारतको केन्द्रीय सत्ताको नेतृत्व भारतीय जनता पार्टी (भाजपा) ले गर्छ । भाजपाको वैचारिक नेतृत्व उसको मातृ संगठन राष्ट्रिय स्वंयसेवक संघ (आरएसएस) ले गर्छ । अढाइ एकड क्षेत्रफलमा फैलिएको अत्याधुनिक सुविधाम्पन्न आरएसएस मुख्यालय ‘केशवकुञ्ज’ दिल्लीको झन्डेवालानमा