‘स्न्यापच्याट’ बन्दै गइरहेको छ व्हाट्सएप, फिल्टरसहितको क्यामरा इफेक्ट परीक्षणमा

काठमाडौँ । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी मेटाको स्वामित्वमा रहेको इन्स्ट्यान्ट मेसेजिङ एप व्हाट्सएप बिस्तारै स्न्यापच्याट बन्दै गइरहेको छ । ह्वाट्सएपले विगत केही महिनादेखि स्न्यापच्याटसँग मिल्दोजुल्दो फिचरहरू ल्याइरहेको छ । अब कम्पनीले एकैसाथ कयौ नयाँ फिचरहरू

Source : https://www.ratopati.com/story/453900/snapchat-is-becoming-whatsapp-camera-effect-testing-with-filters