'जहाँ पुगौँला, त्यहीँ चाड मनाउँला...'

गण्डकी । दसैँका दिन पथप्रदर्शक दिवस गुरुङ मनाङको विकट गाउँ नार्फु पुगेका थिए। देशभर दसैँको उल्लास छाइरहँदा उनी भने इटालीका ग्याब्रियल र क्यारालाई साथमा लिएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्किएका थिए । मनाङ सदरमुकाम चामे, नार्फु

Source : https://www.ratopati.com/story/452933/wherever-we-go-i-will-celebrate-the-festival