देश/प्रदेश

  • राष्ट्रको अस्मिता जोगाउन कला र संस्कृतिको जगेर्ना आवश्यक : प्रचण्ड
    काठमाडौँ। पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कला र संस्कृतिको जगेर्ना नगरी राष्ट्रको अस्मिताको जगेर्ना हुननसक्ने बताएका छन् । खुमलटारस्थित निवासमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपालको आयोजनामा देउसीभैलो खे
  • वर्षौंदेखि कोठामा थुनेर राखिएकी जानकीको उद्धार
    कञ्चनपुर । वर्षौंदेखि कोठामा थुनेर राखिएकी शुक्लाफाँटा नगरपालिका–३ की मानसिक सन्तुलन गुमाएकी २५ वर्षीया जानकी बाँनियाको बिहीबार उद्धार गरिएको छ । नगर उपप्रमुख कल्पना पन्तको अगुवाइमा जानकीको उद्धार गरिएको हो । वर्षौँ देखि अलग्गै
  • जर्मनी-इरान कुटनीतिक सम्बन्ध संकटमा
    बर्लिन । जर्मन सरकारले जर्मनमुलका इरानी नागरिक जमशिद शर्माहदलाई मृत्युदण्ड दिएको विरोधमा आफ्नो भूमिमा रहेका तीन वटा इरानी वाणिज्य दूतावास बन्द गर्ने घोषणा गरेको छ । जर्मनीका विदेशमन्त्री एनालेना बेयरबोकले जर्मनमुलका इरानी नागरिकलाई मृत्युदण्ड
  • तिहारमा गुञ्जिन्छन् यी गीत
    काठमाडौं। उज्यालोको पर्व तिहारको रौनकताले छोइसकेको छ। घर उज्यालो पार्नुका साथै देउसी र भैलो खेलेर मनाइने यो पर्वमा गुञ्जिने गीत अधिकांश नेपाली चलचित्रकै छन्। कालजयी ती गीतहरू अहिलेको पुस्तामा पनि उत्तिकै लोकप्रिय छन्। तिहारको प्रसंग नेपाली चलचित्रमा राखिनुका
  • शुक्ला साहित्य राष्ट्रिय पुरस्कार भाषाविद् उपाध्यायलाई
    गण्डकी । यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषाविद् मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिएको छ ।  जनस्तरबाट रकम सङ्कलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वारा स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई बिहीबार एक समारोहकाबीच प्रदा
  • उदयपुरमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने
    उदयपुर।  उदयपुरमा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । जिल्लाको चौदण्डीगढी नगरपालिकामा यही मंसिर ७, ८ र ९ प्रतियोगिता सञ्चालन हुने बिहीबार पत्रकार सम्मेलनको आयोजना गरेर आयोजकले जानकारी दिएको छ । चौदण्डीगढी नगरपालिकाको मुख्य सहयोगमा बेल्टार ब
  • स्पेनमा बाढीका कारण कम्तीमा १५८ जनाको मृत्यु
    भ्यालेन्सिया । स्पेनमा बाढीका कारण कम्तीमा १५८ जनाको मृत्यु भएको छ । स्पेनी अधिकारीहरूका अनुसार बुधबार आएको बाढीका कारण बिहीबारसम्ममा ज्यान गुमाउनेको संख्या कम्तीमा पनि १५८ पुगेको छ । अझै बेपत्ताको खोजी कार्य भइरहेको
  • कोसेली घरमा सिन्कीदेखि हाते कागज
    गलकोट। बागलुङमा उत्पादन भएको अर्गानिक कृषि उपजको बजारीकरणमा उद्योग वाणिज्य संघ बागलुङले सघाउन थालेको छ। सङ्घ बागलुङले रु २० लाख लागतमा कार्यालय परिसरमै कोसेली घर स्थापना गरी स्थानीय उत्पादनको खरिद गरी बिक्री गर्न थालेको हो। उद्यमीहरुबाट उत्पादित कृषि जन्य अर्
  • सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ: प्रधानमन्त्री ओली
    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताएका छन्। नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम–२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिको दि
  • प्रशिक्षण पाठ्यसामग्री परिमार्जन गर्दै कांग्रेस
    काठमाडौँ । नेपाली कांग्रेसले प्रशिक्षण पाठ्यसामग्रीलाई परिमार्जन गर्न लागेको छ ।  केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले हाल उपलब्ध प्रशिक्षण पाठ्य सामग्रीलाई परिमार्जन गर्न बिहीबार एक उपसमिति बनाएका छन् । 
  • सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्छ : प्रधानमन्त्री ओली
    काठमाडौँ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले मुलुकमा आर्थिक समृद्धि ल्याएरै छोड्ने बताएका छन् ।  नेपाल प्रज्ञा–प्रतिष्ठानमा आज आयोजित ‘सिस्नोपानी देउसी कार्यक्रम–२०८१’लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार देशको विकास र आर्थिक समृद्धिक
  • स्वर्ण विजेता बक्सिङ टोलीको भव्य स्वागत 
    काठमाडौँ ।  नेपाल बक्सिङ महासंघका पदाधिकारीहरुले बहराइनको मानामामा भएको आईएसएफ जिम्नासाइड गेम्समा स्वर्ण पदक विजेता बक्सिङ खेलाडी र प्रशिक्षकलाई सम्मानसहित भव्य स्वागत गरेको छ।  बिहीबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल बक्सिङ महासंघका अध्
  • सभापति नहुँदा कर्णालीका ‘मिनी पार्लियामेन्ट’ निष्क्रिय
    सुर्खेत । सदन नचलेको बेला सरकारका काम कारबाहीमाथि निगरानी राख्ने, विधि, प्रक्रिया तथा जनचाहना अनुसार काम गर्न सरकारलाई निर्देशन दिने, आवश्यक परे कारबाहीका लागि सिफारिस गर्नु लगायतको प्रमुख कार्य जिम्मेवारी संसदीय समितिहरूलाई हुन्छ । यद्यपि
  • जनकपुरधाममा लक्ष्मीपूजा, तस्बिरहरु
    तिहारको मुख्य दिन आज घरघरमा लक्ष्मी पूजा गरेर मनाइएको छ । नेपालीहरूको महान् पर्व तिहारअन्तर्गत लक्ष्मीपूजा आज घरघरमा देवी लक्ष्मीको पूजाआराधना गरी मनाइएको हो । धनकी देवी लक्ष्मीको घर, कार्यालयहरूमा पूजा गरी मनाइएको छ
  • डिजेल र मट्टितेलको मूल्य घट्यो
    काठमाडौं। नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ। निगम सञ्चालक समितिको आज बसेको बैठकले आज मध्यरातदेखि लागू हुने गरी डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो। मूल्य समायोजनसँगै पहिलो वर्गका लागि डिजेल प्रतिलिटर एक सय
  • तस्बिरमा हेर्नुहोस् लक्ष्मी पूजा र झिलिमिली काठमाडौँ
    काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठुलो चाड यमपञ्चक अर्थात् तिहारअन्तर्गत बिहीबार लक्ष्मी पूजा गरिएको छ । बिहीबार साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिएको हो
  • माओवादी केन्द्र घरदैलो अभियानमा केन्द्रित छ: अध्यक्ष दाहाल
    भक्तपुर। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी घरदैलो अभियानमा केन्द्रित रहेको बताएका छन्। नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले नेपाल सम्वत् १४४५ नयाँं वर्षको अवसरमा आयो
  • डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोल स्थिर
    काठमाडौँ । डिजेल र मट्टितेलको मूल्य घटेको छ । नेपाल आयल निगमले बिहीबार राती १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर एक रुपैयाँले मूल्य घटाएको हो ।  यस अनुसार काठमाडौँ र पोखरा र दिपायलमा यसअघि यी
  • विमल कृति पुरस्कार ‘शब्दथुम’ लाई
    धरान। ‘विमल कृति पुरस्कार-२०८०’ पुरस्कार ईलामका स्रष्टा प्रकाश थाम्सुहाङको निबन्ध कृति ‘शब्दथुम’लाई प्रदान गरिने भएको छ। कवि विमल गुरुङ स्मृति पुस्तकालयले आज पत्रकार सम्मेलनको आयोजना गरी सोबारे जानकारी दिएको हो। कवि विमल गुरुङ स्मृति पुस्तकालय धरानले यही कात
  • जसपा नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन
    काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका तीनवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । यसरी पुनर्गठन भएका जिल्लाहरुमा कोशी प्रदेशको झापा जिल्ला र गण्डकी प्रदेशअन्तर्गतका तनहुँ र नवलपुर जिल्ला समिति रहेका छन् । दमकको थ्री इन होटलमा आयोजित कार्यक्रमबाट शत्रु