काठमाडौँ । दुई महिनामा २ अर्ब ३६ करोड रुपैयाँ रकमान्तर भएको छ । अर्थ मन्त्रालयको भदौ र असोजमा आधारित सहयोग, रकमान्तर र थप बजेट निकासासम्बन्धी विवरण अनुसार यो अवधिमा सो बराबरको रकम रकमान्तर भएको हो
Install Nepal News App to your Home Screen to enjoy a unique and native experience.