काठमाडौं ।
नेपालमा कम्युनिस्ट नेताहरूको विचारमा एकता देखिए पनि राजनीतिक व्यवहारतः छिन्नभिन्न भएर अनेकन गुटउपगुटमा विभाजन भएका छन् । कम्युनिस्ट आन्दोलनको ७५ वर्ष पूरा भइसक्दासमेत कम्युनिस्ट नेताहरूले एकताको कुरा छाडेका छैनन् भने व्यवहारमा गुट र फुटको संस्क