काठमाडौं – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सेनाले युक्रेनमा प्रहार गरेको अस्त्र अन्तरमहादेशीय बलिस्टिक मिसाइल (आईसीबीएम) नभएको दाबी गरेका छन् । उनका अनुसार रुसले युक्रेनको डिनिप्रो क्षेत्रमा बिहीवार बिहान ‘नयाँ परम्परागत मध्यमदूरीको क्षेप्यास्त्र’