Search for :

  • समृद्धि फाइनान्सको २३औँ साधारणसभा सम्पन्न
    काठमाडौँ । समृद्धि फाइनान्स कम्पनीले २३औँ साधारणसभा सम्पन्न गरेको छ । फाइनान्सले आफ्नो २३औँ साधारणसभा मकवानपुरको हेटौंडामा रहेको होटेल एभोकाडोमा सम्पन्न गरेको हो । सञ्चालक समितिका अध्यक्ष ठाकुर प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समिति
  • दुर्गा प्रसाईंको आरोप र नेताहरुको कम्बोडिया भ्रमणबीच कनेक्सन छ ? फगत संयोग वा अरु केही ?
    काठमाडौँ । नेपालमा विभिन्न राजनीतिक दलका नेताहरुको जम्बो टोली कम्बोडिया प्रस्थान गरेको छ । नेकपा एमाले, नेपाली कांग्रेस, राप्रपासहितका दलका नेताहरु बुधबार राति कम्बोडिया गएका हुन । नेताहरु कम्बोडिया गएको विषयमा नेपालमा भने चासो बढेको छ । सामाजिक सञ्जालहरूमा एम
  • एनसेलले ल्यायो नयाँ सुविधा, ग्राहकहरुले भ्वाइस सेवा डेटासँग वा डेटा सेवा भ्वाइससँग साट्न सक्ने
    काठमाडौँ । एनसेलका ग्राहकहरुले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकहरुले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर सेवाको फाइदा लिन सकिने कम्पनीले जनाएको हो
  • बैंकको नामसमेत सही तरिकाले लेख्न नजान्ने कर्मचारीकै नेप्सेमा हालिमुहाली, यो हदसम्मको मनपरी कहिलेसम्म ?
    काठमाडौँ । नेपाल स्टक एक्सचेन्जमा सामान्य अंग्रेजी पनि नजानेका कर्मचारीलाई निकै महत्वपूर्ण काम दिइएको पाइएको छ । बैंकको नामको स्पेलिङसमेत नजानेका र आफूकहाँ सूचीकृत भएका कम्पनीको नामसमेत सहि लेख्न नजान्नेहरुले नेप्सेमा जागिर खाइरहेको पाइएको हो । धितोपत्र व्या
  • दैलेखमा हँसियाले हानेर भाइले गरे दाईको हत्या
    दैलेख । दैलेखमा बोक्सी लगाएको आरोपमा हँसियाले हानेर भाइले दाईको हत्या गरेका छन् । दुल्लू नगरपालिका–१३ मालिकाको खणिकाधाराका ५६ वर्षीय कर्णबहादुर कामीलाई भाई नाता पर्ने ४३ वर्षीय भुवनसिंह बिकले हँसियाले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । आफूलाई बोक्सी लगाएर
  • बालकुमारीमा मध्यरातमा आगलागी
    काठमाडौं । बालकुमारीस्थित एउटा घरमा मध्यरातमा विद्युत् सर्ट भएर आगलागी भएको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरका अनुसार बालकुमारीस्थित सिसिआरसी कलेज नजिक स्वाभिमान श्रेष्ठको दुई तले घरमा एक्कासी विद्युत् सर्ट भएर आगलागी भएको हो । आगलागीबाट घरको पहिलो तलामा
  • कालिकोटको पिलीमा बन्यो भ्यु टावर
    कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी द्वन्द्वकालको अन्तिम निसाना बनेको कालीकोटको पिलीमा निर्माण गरिएका पर्यटकीय संरचनाहरूको मंगलबार अनुगमन गरेका छन् । प्रदेश सरकारले पिलीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले भ्यु–
  • पुर्व राजा ज्ञानेन्द्र शुक्रबार लुम्बिनी जादै
    काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । पुर्व राजा ज्ञानेन्द्रले बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पुजा कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ ।  The post पुर्व राजा ज्ञानेन्द्र शुक्रबार लुम्ब
  • सुदूरपश्चिममा झागिंदै संगठित अपराध
    धनगढी । सुदूरपश्चिममा संगठित रुपमै अपराध हुने गरेको छ । यसका साथै आर्थिक अपराध पनि उच्च दरमा बढेको छ । यहाँ २ हजार तीन सय ६७ को संख्यामा संगठित र आर्थिक अपराध भएको भन्दै उजुरी नै दर्ता गरिएको छ । यस विरुद्ध पीडित पक्षले प्रहरीमा उजुरी दर्ता गराएका हुन् । प्रहरीमा पर
  • रुसद्वारा युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
    रुसले युक्रेनमा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल वा आईसीबीएम पनि प्रहार गरेको छ । युक्रेनको वायुसेनाले रुसले अस्त्रखान क्षेत्रबाट इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल वा आईसीबीएम पनि प्रहार गरेको जानकारी दिएको छ । युक्रेनी वायुसेनाले पनि डिनिप्रो क्षेत्
  • नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
    काठमाडौँ । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बिशेष निर्देशन आए अनुसार विभिन्न अन्तर्राष्ट्रिय उडानमा छुट दिने घोषणा गरेको जानकारी दिएको छ ।  नेपाल एयरलाइन्सल
  • काठमाडौँको खोला किनारको मापदण्डवारे सरकारको पक्षमा सर्वोच्चको आदेश
    काठमाडौं । काठमाडौँमा खोला किनारको थप २० मिटरको मापदण्ड’boutको विवपादास्पद फैसला तत्काल कार्यान्वयन नहुने भएको छ । बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशद्धय कुमार चुडाल र नित्यानान्द पाण्डेयको संयुक्त इजलासले पुनरावलोकनको न
  • सिड महासन्धी कार्यान्वयनका लागि मन्त्रालय क्रियाशील छः मन्त्री सुडी
    काठमाडौं । महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (सिड) पूर्ण कार्यान्वयनका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय संधैं क्रियाशील रहेको मन्त्री नवलकिशोर साह सुडीले बताएका छन् । सिडको छाँया प्रतिवेदन तयारीको लागि महिला, कानुन र व
  • भ्रष्टाचार बिरुद्ध लड्न मधेसी जनता तयार: आजपा
    वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ पूर्णरुपमा सफल भएको बताउदै छिटै नै अन्य प्रदेशमा समेत अभियान सञ्चालन गर्ने उदघोष गरेका छन् । आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस या
  • अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्सले दिन थाल्यो ५ हजार रुपैयाँसम्म छुट
    काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडान क्षेत्रको भाडादरमा छुट दिन थालेको छ । निगमले २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अर
  • काठमाडौंको छुट्टाछुट्टै स्थानमा भेटिए तीनवटा शव
    काठमाडौं– काठमाडौं उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाडौंमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार नुवाकोट ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक काठमाडौं महानगरप
  • करिब १७ प्रतिशतले राजस्व सङ्कलन वृद्धी
    काठमाडौं– चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को यसै अवधिको तुलनामा यस वर्ष राजस्व संकलन दर १६.८५ प्रतिशतले बढेको हो । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत
  • एउटै वडामा फलाइयो तीन करोडको सिमी
    जुम्ला– तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यसवर्ष तीन करोड बराबरको सिमी उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो । जिल्लामै सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा रारा गाउँ चिनिने गरेको वडा नं १ का वडाध्यक्ष जङगबहादुर बस्ने
  • एमालेका नेता राजन भट्टराईसहित १४ नेता कम्बोडियामा
    काठमाडौं– आजबाट कम्बोडियामा सुरु भएको आईक्यापको १२ औं अधिवेशनमा भाग लिन नेपालबाट विभिन्न राजनीतिक दलका नेताहरु कम्बोडिया पुगेका छन् । आईक्यापको स्थायी समिति सदस्य रहेका नेकपा एमालेका नेता डा राजन भट्टराईले कम्बोडिया जाने नेताहरुको नाम सार्वजनिक गरेका हुन् । म
  • १‍४२ रुपैयाँमा इटालीमा घर, कसले दिनसक्छन् आवेदन ?
    काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले जितेपछि केही अमेरिकी नागरिकहरुले अमेरिकाबाट पलायन हुनेबारे सोचेका छन् । विशेषगरि डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको हारपछि उनका समर्थकहरु ट्रम्पको कार्यकाल समयभरका लागि