Search for :

  • कालिकोटको पिलीमा बन्यो भ्यु टावर
    कालिकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले माओवादी द्वन्द्वकालको अन्तिम निसाना बनेको कालीकोटको पिलीमा निर्माण गरिएका पर्यटकीय संरचनाहरूको मंगलबार अनुगमन गरेका छन् । प्रदेश सरकारले पिलीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले भ्यु–
  • पुर्व राजा ज्ञानेन्द्र शुक्रबार लुम्बिनी जादै
    काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह शुक्रबार लुम्बिनी जाने भएका छन् । पुर्व राजा ज्ञानेन्द्रले बुद्धको जन्मस्थल लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पुजा कार्यक्रममा सहभागी हुने उनको सचिवालयले जानकारी दिएको छ ।  The post पुर्व राजा ज्ञानेन्द्र शुक्रबार लुम्ब
  • सुदूरपश्चिममा झागिंदै संगठित अपराध
    धनगढी । सुदूरपश्चिममा संगठित रुपमै अपराध हुने गरेको छ । यसका साथै आर्थिक अपराध पनि उच्च दरमा बढेको छ । यहाँ २ हजार तीन सय ६७ को संख्यामा संगठित र आर्थिक अपराध भएको भन्दै उजुरी नै दर्ता गरिएको छ । यस विरुद्ध पीडित पक्षले प्रहरीमा उजुरी दर्ता गराएका हुन् । प्रहरीमा पर
  • रुसद्वारा युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
    रुसले युक्रेनमा इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल वा आईसीबीएम पनि प्रहार गरेको छ । युक्रेनको वायुसेनाले रुसले अस्त्रखान क्षेत्रबाट इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइल वा आईसीबीएम पनि प्रहार गरेको जानकारी दिएको छ । युक्रेनी वायुसेनाले पनि डिनिप्रो क्षेत्
  • नेपाल एयरलाइन्सको अन्तर्राष्ट्रिय भाडादरमा छुट
    काठमाडौँ । नेपाल एयरलाइन्सले अन्तर्राष्ट्रिय भाडादरमा छुट दिने घोषणा गरेको छ । नेपाल एयरलाइन्सले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बिशेष निर्देशन आए अनुसार विभिन्न अन्तर्राष्ट्रिय उडानमा छुट दिने घोषणा गरेको जानकारी दिएको छ ।  नेपाल एयरलाइन्सल
  • काठमाडौँको खोला किनारको मापदण्डवारे सरकारको पक्षमा सर्वोच्चको आदेश
    काठमाडौं । काठमाडौँमा खोला किनारको थप २० मिटरको मापदण्ड’boutको विवपादास्पद फैसला तत्काल कार्यान्वयन नहुने भएको छ । बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशद्धय कुमार चुडाल र नित्यानान्द पाण्डेयको संयुक्त इजलासले पुनरावलोकनको न
  • सिड महासन्धी कार्यान्वयनका लागि मन्त्रालय क्रियाशील छः मन्त्री सुडी
    काठमाडौं । महिलाविरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन गर्ने महासन्धी (सिड) पूर्ण कार्यान्वयनका लागि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय संधैं क्रियाशील रहेको मन्त्री नवलकिशोर साह सुडीले बताएका छन् । सिडको छाँया प्रतिवेदन तयारीको लागि महिला, कानुन र व
  • भ्रष्टाचार बिरुद्ध लड्न मधेसी जनता तयार: आजपा
    वीरगंज । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले ‘भ्रष्टाचार बिरुद्ध मधेस यात्रा’ पूर्णरुपमा सफल भएको बताउदै छिटै नै अन्य प्रदेशमा समेत अभियान सञ्चालन गर्ने उदघोष गरेका छन् । आजपा मधेस प्रदेश कमिटीद्धारा आयोजित ‘भ्रष्टाचार बिरुद्ध मधेस या
  • अन्तर्राष्ट्रिय उडानमा नेपाल एयरलाइन्सले दिन थाल्यो ५ हजार रुपैयाँसम्म छुट
    काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले अन्तर्राष्ट्रिय उडान क्षेत्रको भाडादरमा छुट दिन थालेको छ । निगमले २ हजार ५ सयदेखि अधिकतम ५ हजार रुपैयाँसम्म छुट दिन थालेको हो । निगमले बिहीबार विज्ञप्ति जारी गर्दै भारतका नयाँदिल्ली, मुम्बई र बैंगलोर, युनाइटेड अर
  • काठमाडौंको छुट्टाछुट्टै स्थानमा भेटिए तीनवटा शव
    काठमाडौं– काठमाडौं उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाडौंमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार नुवाकोट ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक काठमाडौं महानगरप
  • करिब १७ प्रतिशतले राजस्व सङ्कलन वृद्धी
    काठमाडौं– चालू आर्थिक वर्षको चार महिनाको राजस्व सङ्कलन करिब १७ प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ को यसै अवधिको तुलनामा यस वर्ष राजस्व संकलन दर १६.८५ प्रतिशतले बढेको हो । अर्थ मन्त्रालय उच्च व्यवस्थापन समितिको बैठकमा प्रस्तुत गरिएको विवरण अनुसार गत
  • एउटै वडामा फलाइयो तीन करोडको सिमी
    जुम्ला– तिला गाउँपालिका–१ स्थित रारा गाउँमा यसवर्ष तीन करोड बराबरको सिमी उत्पादन भएको छ । गत वर्षभन्दा यो वर्ष सिमी उत्पादन ८० प्रतिशतले बढेको हो । जिल्लामै सबैभन्दा बढी सिमी उत्पादनको केन्द्रका रूपमा रारा गाउँ चिनिने गरेको वडा नं १ का वडाध्यक्ष जङगबहादुर बस्ने
  • एमालेका नेता राजन भट्टराईसहित १४ नेता कम्बोडियामा
    काठमाडौं– आजबाट कम्बोडियामा सुरु भएको आईक्यापको १२ औं अधिवेशनमा भाग लिन नेपालबाट विभिन्न राजनीतिक दलका नेताहरु कम्बोडिया पुगेका छन् । आईक्यापको स्थायी समिति सदस्य रहेका नेकपा एमालेका नेता डा राजन भट्टराईले कम्बोडिया जाने नेताहरुको नाम सार्वजनिक गरेका हुन् । म
  • १‍४२ रुपैयाँमा इटालीमा घर, कसले दिनसक्छन् आवेदन ?
    काठमाडौं– अमेरिकाको राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले जितेपछि केही अमेरिकी नागरिकहरुले अमेरिकाबाट पलायन हुनेबारे सोचेका छन् । विशेषगरि डेमोक्र्याटिक पार्टीकी उम्मेदवार कमला ह्यारिसको हारपछि उनका समर्थकहरु ट्रम्पको कार्यकाल समयभरका लागि
  • काठमाडौंमा पूर्वडीआईजी छविलाल जोशीको बयान जारी
    काठमाडौं– काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा जोडिएका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीको बयान जारी छ । जिल्ला सरकारी वकिल कार्यालयले बयान लिइरहेको छ । पोखराको सूर्योदर्शन सहकारी ठगी प्रकरणमा असोज ६ गते पक्राउ परेका उनलाई मंगलबार
  • सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु
    काठमाडौं– मन्त्रिपरिषद् बैठक सुरू भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक भर्खरै सुरु भएको हो । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण स्विकृत हुने बतार्ईएको छ । यसको साथै, राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश
  • उपत्यकाका खोला किनारमा थप २० मिटरको मापदण्डबारेको फैसला तत्काल कार्यान्वयन नहुने
    काठमाडौं- खोला किनारको थप २० मिटरको मापदण्डबारेको विवपादास्पद फैसला तत्काल कार्यान्वयन नहुने भएको छ । बिहीबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्यायाधीशद्धय कुमार चुडाल र नित्यानान्द पाण्डेयको संयुक्त इजलासले पुनरावलोकनको निवे
  • अस्पतालका सेवा शुल्क सार्वजनिक गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
    काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पताललाई परिपत्र गरेको छ । मन्त्रालयले पठाएको पत्रमा आफ्ना स्वास्थ्य सेवामा लाग्ने शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रुपमा जानकारी प
  • गुल्मीमा एउटै व्यक्तिले फलाए चार सय मुरी धान
    गुल्मीको धुर्कोट गाउँपालिका–६ रजस्थलका एउटै व्यक्तिले चार सय मुरी धान फलाएका छन् । स्थानीय मेघनाथ अर्यालले सो परिमाणमा धान फलाउनुभएको हो । एउटै व्यक्तिले यति धेरै धान फलाउने अर्याल जिल्लामै एक्लो व्यक्ति हुनुहुन्छ । हालसम्म उहाँले तीन सय मुरी धान खेतबाट उठाइसक
  • अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल
    उद्घाटन भएको दुई वर्षमा केही ‘चार्टर’ उडान भएपनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तरदेशीय उडान हुनसकेको छैन । सन् २०२३ को जनवरी १ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्नुभएको यस विमानस्थल अन्तर्राष्ट्रिय उडानको प्रतीक्