अमेरिकी चुनावको परिणामपछि बसाइ सर्न चाहनेलाई लक्षित गरेर इटलीमा १ डलरमा घर उपलब्ध गराइएको छ। इटालीको सार्डिनिया द्वीपको एउटा गाउँले यस्तो अफर ल्याएको हो ।
इटालीका ग्रामीण इलाकामा धेरैजसो स्थानहरू जस्तै ओलोलाई गाउँले पनि जनसङ्ख्यामा गिरावटको सामना गरिरहेको छ ।