अन्य दलका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न शंकरको सुझाव

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले अरू पार्टीका नेता कार्यकर्तालाई एमालेको चिन्ता नगर्न सुझाव दिएका छन् ।  सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले फरक पार्टीका नेता र कार्यकर्ताहरूले नेकपा(एमाले)को भविष्यका बारेमा चिन्ता गर्दै

Source : https://www.ratopati.com/story/453487/shankar-advises-leaders-and-cadres-of-other-parties-not-to-worry-about-uml