काठमाण्डौको फोहोरले सिसडाेल र बञ्चरेडाँडामा सास्ती

काठमाण्डाै – हरियाली डाँडाले घेरिएको सुन्दर बस्ती नुवाकोटको सिसडाेल र बञ्चरेडाँडामा पुग्दा सही नसक्नुको दुर्गन्ध आउँछ । शहरभन्दा टाढै रहे पनि बान्ता हुने खालको दुर्गन्धसँगै आँखा पोल्छ । सङ्घीय राजधानी काठमाण्डौबाट नजिक रहेको सिसडाेलवासीले यो समस्या भोगेको कैयौं वर्ष भयो । नुवाकोट र धादिङको सीमा क्षेत्रमा रहेको बञ्चरेडाँडा र आसपासमा पनि केही वर्षदेखि समस्या बढ्दो छ । यो समस्या स्थानीय फोहोरका कारण नभई सङ्घीय राजधानी रहेको काठमाडौ उपत्यकाबाट लगेर थुपारिएको फोहोरका कारण भएको हो । दुर्गन्ध र फोहोरका कारण आउने झ...

Source : https://ujyaaloonline.com/story/108014/2024/10/21/suffering-from-the-garbage-of-kathmandu