अभ्यास खेलमा नेपालको निरीह ब्याटिङ

काठमाडौँ । अमेरिकाको भ्रमणमा रहेको नेपाली क्रिकेट टोली अभ्यास खेलमा अमेरिका–एसँग पराजित भएको छ । मंगलबार खेलिएको एकदिवसीय खेल नेपाली टोलीले ४ विकेटले हारेको हो । नेपालले प्रस्तुत गरेको ८२ रनको झिनो लक्ष्य अमेरिका–ए

Source : https://www.ratopati.com/story/453819/nepals-batting-in-the-warm-up-match