अमेरिकाले नेपाललाई दियाे १ सय ५७ रनकाे लक्ष्य

काठमाण्डाै – तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अमेरिकाले नेपाललाई १ सय ५७ रनको लक्ष्य दिएको छ । डालासमा टस जितेर ब्याटिङ गरेको घरेलु टोली अमेरिकाले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रन बनायो । अमेरिकाका साइतेजा मुकामलाले ६८ तथा मिलिन्द कुमारले नटआउट ४३ रन बनाए । नेपालका सोमपाल कामीले ३ तथा रिजन ढकाल र ललित राजवंशीले समान १ विकेट लिए । नेपालले तीन खेलको शृङ्खला एक खेलअघि नै जितिसकेको छ । यो खेल पनि जितेमा नेपालले क्लिन स्वीप गर्ने छ । अमेरिकासँगको पहिलो खेलमा नेपाल १७ रन र दोस्र...

Source : https://ujyaaloonline.com/story/108004/2024/10/21/usa-gave-nepal-a-target-of-157-runs