पाकिस्तानका अलराउन्डर तलातले कर्णाली याक्सबाट खेल्ने

काठमाण्डाै – पाकिस्तानका अलराउन्डर हुसैन तलातले कर्णाली याक्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्ने भएका छन् । पाकिस्तानका अलराउन्डर तलातलाई टोलीमा अनुबन्ध गरेको कर्णाली याक्सले जनाएकाे छ । उनले पाकिस्तानका लागि १८ टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ३ सय ९४ रन बनाउँदै ४ विकेट लिएका छन् । हुसैन तलातलाई अनुबन्ध गरेपछि कर्णाली याक्सका निर्देशक गृहेन्द्र घिमिरेले टाेली थप बलियाे बन्ने विश्वास लिएकाे बताएका छन् । कर्णाली याक्सको मार्की खेलाडीका रूपमा राष्ट्रिय टाेलीका अलराउन्डर सोमपाल कामी छन् । ने...

Source : https://ujyaaloonline.com/story/108010/2024/10/21/all-rounder-talat-will-play-for-karnali-yaks