आशा लघुवित्तले १५ प्रतिशत बोनस सेयर दिने

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले १५ प्रतिशत बोनस सेयर दिने भएको छ । बिहीबार बिहान बसेको सञ्चालक समितिको बैठकले १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको

Source : https://www.ratopati.com/story/454067/asha-microfinance-to-give--percent-bonus-share