इतिहास र वर्तमानले धिक्कारेको नेपालको राजनीति

लिच्छबी शासनकालमा राजा मानदेवको पालादेखि उजागर भएको नेपालको राजनीति र अर्थनीति २०७९ सालसम्म नेपालले अंगीकार गर्दै आएको विभिन्न राजनैतिक र अर्थनीतिको व्यवस्थाले आजसम्म पनि धिक्कारिरहेको छ। सयौं वर्षको मुलुकको शासन व्यवस्थाले गर्दा देशमा राम्रो, नराम्रो, गतिलो, अगतिलो र स्थिर र अस्थिर राजनैतिक र अर्थ व्यवस्थाले आज देशको सर्वांगिण संरचना अस्थिर भएका छन्। सारा देशका बुद्धिजिबी […]

Source : https://www.dcnepal.com/2024/10/606639/