रास्वपाले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अब काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको छ। सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई हिरासतमा राख्ने म्याद बिहीबार सात दिन थप भएपछि रास्वपाले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन गर्ने भएको हो। रास्वपाले आज अपरान्ह १ बजे माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन कार्यकर्तालाई आह्वान गरेको छ। गत शुक्रबार काठमाडौंबाट […]

Source : https://www.dcnepal.com/2024/10/607318/