राष्ट्र बैंकको तथ्याङ्कमा मूल्य वृद्धिदर घटेको घट्यै, बजारमा बढेको बढ्यै

काठमाडौँ । वार्षिक बिन्दुगत आधारमा चालु आर्थिक वर्ष २०८१ भदौमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति (मूल्य वृद्धिदर) ३.८५ प्रतिशत छ । अघिल्लो वर्षको भदौमा यस्तो मूल्य वृद्धिदर ८.१९ प्रतिशत थियो ।  यस तथ्यांकअनुसार गत

Source : https://www.ratopati.com/story/454223/rastra-bank-data-shows-that-the-price-rise-has-decreased-the-market-has-increased