सुनामीका लागि विश्व पहिलेभन्दा बढी तयार रहेको विज्ञको भनाइ

पूर्वचेतावनी प्रणालीहरूका कारण विनाशकारी सुनामीका लागि विश्व पहिलेभन्दा बढी तयार रहेको समुद्री विज्ञान विशेषज्ञहरूले बताएका छन् । तर अझै पनि सुनामी कहिले आउन सक्छ भन्ने भविष्यवाणी गर्न नसकेको भन्दै उनीहरुले  सुनामी तयारीका सन्देशहरू दिएका छन् । एक लाख ७० हजारभन्दा धेरै मानिसको ज्यान लिएको सन् २००४ डिसेम्बरको एशियाली सुनामीको २० वर्ष पुग्नै लाग्दा संयुक्त राष्ट्रसङ्घ समर्थित विशेषज्ञहरूले सुनामी तयारीका सन्देशहरू दोहोर्‍याएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । दुई दशकअघि विपत्ति आउँदा वैज्ञानिकहरूसँग ...

Source : https://ujyaaloonline.com/story/108143/2024/10/25/experts-say-world-is-prepared-than-ever-tsunami-