ईपीएलमा टोटनहम, म्यानचेस्टर युनाइटेड विजयी : आर्सनल बर्नमाउथसँग पराजित

काठमाण्डाै – इङ्ग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा हिजो भएका खेलमा टोटेनहम हट्सपुर, म्यानचेस्टर युनाइटेड, एस्टन भिला, ब्राइटन, लेस्टर सिटी, एभर्टन र बर्नमाउथ विजयी भएका छन् । टोटेनहमले वेस्ट ह्यामलाई ४–१ गोलले हरायो । यस्तै म्यानचेस्टर युनाइटेडले ब्रेन्टफोर्डलाई हरायो । यस्तै एस्टन भिलाले फुलहामलाई ३–१, ब्राइटनले न्युक्यासललाई १–०, लेस्टर सिटीले साउथ्याम्पटनलाई ३–२, एभर्टनले इप्सविच टाउनलाई २–० गोलले हरायो । यस्तै हिजोको अन्तिम खेलमा बर्नमाउथले आर्सनललाई २–० गोलले हरायो । इङ्ग्लिस ...

Source : https://ujyaaloonline.com/story/107961/2024/10/20/tottenham-united-win-in-epl