एकीकृत समाजवादीको कार्यविभाजनमा अलमल, खनालको नयाँ प्रस्ताव
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का नेताहरूको कार्यविभाजन तिहारअघि नहुने भएको छ । नेताहरूको कार्यविभाजनका लागि गठित कार्यदलको दिनहुँ जसो बैठक बसे पनि कार्यविभाजन गर्न पार्टीले अलमल गरेको हो । असारमा दसौँ राष्ट्रिय महाधिवेशन गरेको
Source : https://www.ratopati.com/story/455249/khanals-new-proposal-on-unified-socialists-work-division