कविता : जीवन

हाँसै हाँसो मात्र पनि हैन रै छ जीवन आँसु भित्र डुब्ने हुँदो रै छ जीवन सुखै सुख मात्रै पनि हैन रै छ जीवन कहिले सुख कहिले दुःख यस्तै रै छ जीवन सूर्य सँग खेल्ने मात्र हैन रै छ जीवन बादलुमा झुम्ने हुँदो रै छ जीवन रसै रस मात्रै पनि हैन रै छ जीवन विना रसमा […]

Source : https://www.dcnepal.com/2024/10/605591/