दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा

काठमाडौँ । भारतको राजधानी दिल्लीको एयर क्वालिटी इन्डेक्स खतरनाक श्रेणीमा पुगेको छ । प्रदुषणको स्तर मापन गर्ने आइक्यूएयरका अनुसार शनिबार बिहान दिल्लीको एयर क्वालिटी इन्डेक्स ४२७ रहेको छ । यो हाल विश्वकै कुनै पनि शहरको प्रदुषण स्तरमा सबै भन्दा बढी हो । यस्तो अवस्थामा आगामी दिनमा मानिसहरूलाई श्वासप्रश्वासमा थप समस्या हुन सक्ने चेतावनी दिइएको छ […]

Source : https://www.dcnepal.com/2024/10/605980/