हमास र गाजा युद्ध अब के हुन्छ ?

काठमाडौँ । इजरायलले गाजामा आफ्नो सबैभन्दा ठूलो शत्रु याह्या सिनवारलाई मारेको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ)ले हमासका तीन लडाकुहरूलाई मारेको थियो, जसमध्ये एक याह्या सिनवार थिए । सिनवारको मृत्युको हमासले पनि पुष्टि गरेको छ । सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको घातक हमलाको नेतृत्व सिनवारले नै गरेका थिए, जसमा करिब १२०० मानिस मारिएका […]

Source : https://www.dcnepal.com/2024/10/605973/