किसानले पाल्न छोडे हल गोरु, आधुनिक हलोले जोत्छन् खेतबारी
बागलुङ । एक दशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा पुग्दा खेतबारी जोत्न हल गोरु नै प्रयोग गरिन्थ्यो । खेतबारी जोत्ने हली पनि प्रशस्त हुन्थे । तर हिजोबुधबार जनशक्ति अभावमा खेतबारी बाँझोमा परिणत हुँदै गएका छन् ।
Source : https://www.ratopati.com/story/455323/farmers-stop-rearing-cattle-modern-ploughs-plough-fields