ग्यालेक्सी एस२४ एफईको लन्च, मूल्य ९४ हजार ९९९ रुपैयाँ

काठमाडौँ । सामसङ नेपालले ग्यालेक्सी एआई इकोसिस्टमको नयाँ सदस्यको रूपमा ग्यालेक्सी एस२४ एफईको लन्च गरेको छ । सो मोबाइलमार्फत प्रयोगकर्ताहरूले प्रिमियम मोबाइल अनुभवहरू प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।  एआई–आधारित प्रोभिजुअल इन्जिन र ग्यालेक्सी

Source : https://www.ratopati.com/story/454065/galaxy-s-fe-launched-at-rs-