चितवनको प्रहरी प्रमुखमा गौतम मिश्रको सरुवा

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय चितवनको प्रमुखमा एसपी गौतम मिश्रलाई सरुवा गरिएको छ । चितवनमा कार्यरत भावेश रिमाललाई फिर्ता बोलाइएको छ । रिमाललाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले

Source : https://www.ratopati.com/story/453963/gautam-mishra-transferred-as-chitwan-police-chief