चीनबाट आउने सामानमा क्यानडाले लगायो २५ प्रतिशत कर

ओट्टावा । क्यानडाले चीनबाट आयात हुने इस्पात र आल्मुनियममा २५ प्रतिशत कर लगाएको छ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले चीनले व्यापारमा अनुचित तरिका अपनाएको आरोप पनि लगाएका छन् ।  सस्तो इस्पात र आल्मुनियममार्फत चीनले

Source : https://www.ratopati.com/story/453849/canada-imposes--tariffs-on-chinese-goods