छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै

बुटवल । पूर्वडीआईजी छविलाल जोशीलाई आज रुपन्देहीबाट पोखरा लगिँदै छ । सोमवार भैरहवा ल्याइएका जोशीसँग सोमवार र मंगलबार दुई दिन बयान लिएपछि आज दिउँसो साँढे १२ बजे बुद्ध एयर मार्फत पोखरा लैजाने तयारी प्रहरीले गरेको

Source : https://www.ratopati.com/story/453845/chhabilal-joshi-to-be-taken-to-pokhara-from-rupandehi-today