जैविक विविधता संरक्षण गर्ने नेपालको प्रतिबद्धता

काठमाडौँ । वन तथा वतावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जैविक विविधता संरक्षण गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । कोलम्बियाको कालीमा हालै सम्पन्न जैविक विविधतासम्बन्धी सम्मेलनमा उनले नेपालले वन पुनःस्थापना, बाघको सङ्ख्या तेब्बर र सङ्कटापन्न धेरै जीवजन्तुको संरक्षणमा उल्लेखनीय प्रगति गरेको जानकारी गराए । ‘दिगो वित्त, वित्तीय प्रणाली सुधार र जैविक विविधताप्रतिको विश्वव्यापी जिम्मेवारी’ विषयक सत्रलाई […]

Source : https://www.dcnepal.com/2024/10/608803/