झाँझ नदीमा निर्मित झोलुङ्गे पुलको उद्घाटन

रौतहट ।  रौतहटको गरुडा नगरपालिका–५ महमदपुर स्थित झाँझ  नदीमा निर्मित झोलुङ्गे पुलको उद्घाटन गरिएको छ। बुधबार एक समारोहका बिच गरुडाका नगर प्रमुख कन्थमणि प्रसाद जयसवालले गरुडा र वृन्दावन नगरपालिकाको सिमानामा पर्ने उक्त झोलुङ्गे पुलको विधिवत

Source : https://www.ratopati.com/story/452797/suspension-bridge-over-jhanjh-river-inaugurated