टिकाहाङको ‘बुकी फूल’मा ऐशा र निर्मलको अभिनय
काठमाडौँ । गायक टिकाहाङ लिम्बुको स्वर रहेको गीत ‘बुकी फूल’ सार्वजनिक भएको छ । गीतमा शब्द तथा सङ्गीत मविन्द्र राईको छ । गीतमा गिटार सन्देश थारु र ड्रम अवेथापा मगरको छ । रोमान्टिक शैलीमा
Source : https://www.ratopati.com/story/455367/aisha-and-nirmal-star-in-tikahangs-buki-phool