तीन किलो सुन तस्करी प्रकरण : राजस्वलाई खबर गर्ने विशेष ब्युरोका असई निलम्बित

काठमाडौँ । रसुवाको केरुङ नाकाबाट तस्करी गरेर ल्याएको सुन लुटपाट भएको र भरियालाई अपहरण गरेको घटनामा प्रहरीको विशेष ब्युरोमा कार्यरत असईलाई निलम्बन गरिएको छ । प्रहरी सहायक निरीक्षक सविन तिवारीलाई छानबिनका लागि निलम्बन गरिएको प्रहरी

Source : https://www.ratopati.com/story/459268/3-kg-gold-smuggling-case-asai-of-the-special-bureau-to-report-to-the-revenue-has-been-suspended