निषेधित क्षेत्र तोड्न खोजेपछि रुवि खानसहित ६ जना पक्राउ
काठमाडौँ । निषेधित क्षेत्र तोड्न खोजेपछि अभियन्ता रुवि खान लगायत पक्राउ परेका छन् । बुधबार माइतीघरबाट सिंहदरबार जाने क्रममा बबरमहलबाट खानसहित ६ जना पक्राउ परेका हुन्। सिंहदरबारदेखि संसद् भवनसम्मको निषेधित क्षेत्र अनिश्चितकालसम्म तोड्ने घोषणा