नेदरल्यान्ड्सका अलराउन्डर बास डी लिडेले पोखरा एभेन्जर्समा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गर्न लागेको फ्रेन्चाइज प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल) मा नेदरल्यान्ड्सका चर्चित अलराउन्डर बास डी लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन् । पोखरा एभेन्जर्सले २४ वर्षीय बास

Source : https://www.ratopati.com/story/453482/netherlands-all-rounder-bas-de-lidde-arrives-in-pokhara-avengers