नेपालको पोस्टमा जापानको ९ गोल

दोहा । एसियाली फुटबल काउन्सिल (एएफसी) यू–१७ एसियन कप छनोटमा नेपाल बलियो प्रतिद्वन्द्वी जापानसँग पराजित भएको छ । कतारको दोहास्थित हमाद बिन खलिफा स्टेडियममा बुधबार राति भएको खेलमा नेपाल ९–२ गोलले पराजित भएको हो ।

Source : https://www.ratopati.com/story/454031/japan-scores--goals-in-nepals-post