नेपाली र चिनियाँ भाषामा अनुवादका लागि छनोट भएका २६ पुस्तक चीनमा सार्वजनिक
काठमाडौँ । चिनियाँ–नेपाली शास्त्रीय ग्रन्थहरूको अनुवाद एवम् प्रकाशन कार्यक्रमअन्तर्गत पहिलो चरणमा छनोट भएका २६ वटा पुस्तक चीनमा सार्वजनिक गरिएको छ । चीनको छेङ्दुमा असोज २६ गते आयोजित विशेष समारोहबिच दुवै पक्षका विज्ञ समितिका अध्यक्ष