पश्चिमी वायुको प्रभाव कायमै, यी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर पश्चिमी वायुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जसको प्रभावले कोशी र गण्डकी प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया

Source : https://www.ratopati.com/story/454025/rain-likely-in-these-provinces-as-westerly-wind-continues