पाँच वर्षपछि मोदी र सीबिच पहिलो द्विपक्षीय वार्ता

कजान । भारत र चीनले बुधबार द्विपक्षीय सम्बन्ध सुधार गर्न काम गर्ने सहमति गरेका छन् । यसले सन् २०२० मा विवादित सीमामा दुवै देशका सैनिकबिच भएको झडपपछि छिमेकी राष्ट्रहरूबिच सम्भावित सुधारको सङ्केत गरेको छ ।

Source : https://www.ratopati.com/story/453998/modi-xi-hold-first-bilateral-meeting-in-five-years