पाडीबाछी हुर्काउन तनहुँमा अनुदान वितरण

तनहुँ । गण्डकी प्रदेश सरकारले यस वर्ष तनहुँमा पाडी र बाछी हुर्काउन रु ६०  लाख ४० हजार अनुदान वितरण गरेको छ । कृत्रिम गर्भाधानबाट जन्मिएका उन्नत जातका छ सय चारवटा पाडीबाछी हुर्काउन रु १० हजारका

Source : https://www.ratopati.com/story/453464/grant-disbursed-in-tanahun-to-raise-padibachhi