पूर्वाधार र प्रचार अभावमा ओझेल परेको गन्तव्य ‘कोटथुम्का’
काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१० स्थित कोटथुम्का अर्थात् चण्डेनी मण्डन, जहाँबाट मौसम खुलेको बेला सगरमाथाको चुचुरोसँगै गणेश, जुगल, गौरीशङ्कर, लाम्टाङलगायत हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । सदरमुकाम धुलिखेलबाट करिब ३० किलोमिटरको दुरीमा रहेको कोटथुम्का समुद्री सतहदेखि