फेरि ८०० रुपैयाँ बढेर सुनको मूल्यमा नयाँ कीर्तिमान, तोलामा कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ बढेको छ ।  यससँगै स्थानीय बजारमा

Source : https://www.ratopati.com/story/453851/the-price-of-gold-has-increased-by-rs--per-tola