बंगलादेशलाई हराउन दक्षिण अफ्रिकाले १०६ रन बनाउनु पर्ने, जन्मदिनमा शतकबाट चुके मिराज

काठमाडौँ । घरेलु टोली बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले जितका लागि एक सय ६ रनको लक्ष्य पाएको छ । मिरपुरमा जारी पहिलो टेस्टको चौथो दिन बिहीबार बंगलादेशी टोली आफ्नो दोस्रो पालीमा तीन सय सात

Source : https://www.ratopati.com/story/454055/south-africa-need--runs-to-beat-bangladesh-miraz-misses-out-on-century-on-birthday