बर्दिबास–सिन्धुली–बर्खे खोला सडक खण्ड रातको समयमा बन्द रहने

काठमाडौँ । बिपी राजमार्ग अन्तरगत बर्दिबास–सिन्धुली–बर्खे खोला सडक खण्ड रातको समयमा बन्द रहने भएको छ ।  संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँ मातहतको सडक डिभिजन खाल्टेले बुधबार एक सूचना जारी गर्दै  ट्र्याकको मर्मत

Source : https://www.ratopati.com/story/452726/bardibas-sindhuli-barkhe-khola-road-section-to-remain-closed-during-night