बलात्कार र गर्भपतन मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ । बलात्कार र गर्भपतन मुद्दाको फरार प्रतिवादीलाई प्रहरीले काठमाडौँबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यानको बागचौर घर भएर कीर्तिपुर बस्ने ३५ वर्षीय रामचन्द्र केसी छन् ।  उनलाई कीर्तिपुर स्थित पाँगाबाट पक्राउ गरिएको

Source : https://www.ratopati.com/story/453774/absconding-accused-in-rape-and-abortion-case-arrested